Logo

सामाजिक संजालमा अश्लिल गाली गर्ने प्रदेश सांसद होमकुमारी साँवा पार्टीबाट निलम्बित

 च्याटमा अश्लिल गाली गर्ने प्रदेश सांसद होमकुमारी साँवा पार्टीबाट निलम्बित भएकी छिन् । ताप्लेजुङका एक युवतीलाई सामाजिक संजाल मार्फत अपशब्द प्रयोग गर्दै गाली गरेको निश्कर्ष निकाल्दै प्रदेश संसद होमकुमारी साँवालाई पार्टीले ३ महिनाका लागि पार्टी जिल्ला कमिटिबाट निलम्बन गर्ने निर्णय गरेको हो । म्यासेन्जर र भाईबरमा गरिएका च्याटमा उल्लेख भएका शब्दहरु सार्वजनिक निकायमा बस्ने व्यक्तिबाट…