मकवानपुर । हेटौँडामा आठौँ संस्करणको कोरा साइकल र्याली हुने भएको छ । सन् २०१८ देखि निरन्तर रूपमा साइकल महोत्सव गर्दै आएको हेटौँडा राइडर्स क्लबले र्याली यही शनिबार हुने जनाएको छ । तयारी पूरा भएको जानकारी दिएको छ । ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ विनर’ भन्ने नाराका साथ आयोजना हुने र्यालीको सम्पूर्ण तयारी…