Logo

सालीसँग प्रेमले श्रीमतीको हत्या, जंगलमा गाडेको अवस्थामा शव बरामद

धनुषामा एक युवाले आफ्नी कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण आफ्नो श्रीमतीको हत्या गरेको खुलासा भएको छ । हत्या गरेर जंगलमा गाडेको अवस्थामा शव बरामद भएपछि उक्त कुराको खुलासा भएको छ । मिथिला नगरपालिका वडा नम्बर - ९ लालभिट्टीका २८ वर्षीय हरि चौहानले आफ्नी कान्छी सालिसँगको प्रेम सम्बन्धका कारण २५ वर्षीय पत्नी विना चौहान लामाको हत्या…