Logo

इराकबाट नेपाल फर्किएका तीन जनामा कोरोना संक्रमणको आशंकामा आइसोलेशनमा

इराकबाट नेपाल फर्किएका बाबुछोरी सहित तीन जनालाई कोरोना संक्रमणको आशंकामा आइसोलेशन राखिएको छ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टिका उनिहरूलाई बाह्रबिसेस्थित प्राथमिक स्वास्थ केन्द्रको आइसोलेशनमा राखिएको हो । गत माघ २९ गते नै इराकबाट फर्किएका बाबुछोरी र छिमेकी एक वृद्ध काठमाडौमा एकसाथ बस्ने गरेको बताइएको छ । लामो समयदेखि सुख्खा रुघाखोकीको समस्याले ग्रसित उनिहरू…