Logo

अस्पतालले उपचार गर्न नमान्दा ज्वरो आएका बिरामीको मृत्यु

कोरोनासँग लक्षण मिलेको भन्दै वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार गर्न नमानेर फिर्ता पठाएका बारा कलैयाका २५ वर्षीय विजय कुशवाहको मृत्यु भएको छ । नेशनलले भर्ना गर्न नमानेपछि आफन्तले उपचारका लागि काठमाण्डु लाँदै गर्दै कुशवाहको बाटैमा मृत्यु भएको हो । कुशवाहलाई काठमाण्डुको त्रिवि शिक्षण अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । नेशनलले उपचार नहुने…