संघीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकामा मनपरीतन्त्र झन्झन् चुलिन थालेको छ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य महानगरलाई बनाउलान् भनेर आशा गरेकाहरू यसबीच निराश भइसकेका छन् । अब शाक्यबाट आशा गर्नु बेकारजस्तै भएको उनीहरूको गुनासो छ । महानगरवासीले तिरेको करलाई जभाभावी बाँड्ने मेयरका रूपमा परिचित भएका छन् यतिबेला शाक्य । सामाजिक संघसंस्थाका नाममा उनले अहिलेसम्म आधा…