Logo

प्याराग्लाइडिङ्ग वल्र्डकपमा ३० राष्ट्रको सहभागिता

पोखरामा आगामी फागुन ११ देखि १७ गते सम्म प्याराग्लाइडिङ्ग वल्र्डकप एशियन टुर २०२० तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ्ग प्रतियोगिता हुने भएको छ । मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालमा आन्तरिक तथा वाह्य पर्यटन पर्वद्धन गर्ने उद्देश्यसहित नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा विगत १८ बर्षदेखि हुँदै आएको प्रतियोगिता यसबर्षपनि हुने आइतवार पोखरामा…