प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेस उदयपुरका एकजना नेताको घरबाट करिव दुई लाख नगदसहित आठजना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिकृष्ण केसीका अनुसार घरमै जुवा खेल्दै खेलाउँदै गरेको अवस्थामा यही आइतबार राति उनी पक्राउ परेका हुन । त्रियुगा नगरपालिका–११ स्थित घरमा जुवा खेलाइरहेको सूचनाको आधारमा घरमुली वसन्तन बस्नेतसहित…