Logo

कम्युनिस्टको गढमा उदाए यी कांग्रेसी नेता, सामाजिक कामले दुनियाँ चकित

मोरङको कानेपोखरी गाउँपालिकाका युवा व्यवसायी तथा समाजसेवी देवेन्द्र लुईटेलले शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरुलाई ह्वीलचियर तथा बैसाखी प्रदान गरेका छन् । बयरबन बजारमा आयोजित तिज बिशेष कार्यक्रममा उनले उक्त सहयोग गरेका हुन् । सहभागी हुन नसक्नेलाई घर घरमा लगेर बितरण गरिएको छ । यसरी शारीरिक रुपमा अपाङ्ग भएर व्हील चियर पाउनेहरुमा धब्लु सन्थाल, केदार कार्की,…