गुल्मीमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सबैका लागि घर–घरमा मानव अधिकार शान्ति र विकासको मुल आधार” भन्ने नाराका साथ जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार भन्ने विषयमा राष्ट्रिय मानव अधिकार आयोगको ललितपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा दलित अधिकारकर्मी गणेश विश्वकर्माले गुल्मीमा भएको जातीय भेदभाव तथा…