भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच दोहोरो भीडन्त भएको छ । भोजपुरको ट्याम्के मैयुम गाउँपालिका १ स्थित मैयुमडाँडास्थित जंगलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको हो । जंगलमा थुपै्र हतियारधारी समूह लुकेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा अप्रेशन चलाएको थियो । जंगलमा पुगेको प्रहरी टोलीमाथि उल्टै गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर…