भारतीय पक्षले कोसी नदीको वहाव पश्चिम तटवन्धतर्फ फर्काउने रणनीतिअनुसार कोसी व्यारेजको पश्चिम पाइलट च्यानलमा शुक्रबार साँझ एक्कासी पानी छोड्दा नेपालतर्फका करिब ९० परिवार विस्थापित भएका छन् । ती परिवारका करिब तीन सय जना शुक्रबार साँझदेखि नै पानीले घेरिएको सप्तरी गोबरगाढाको थुम्कोमा आश्रय लिएर बसेका छन् ।हनुमाननगर कंकालिनी नगरपालिका–१२ गोबरगाढाका उनीहसँग सम्पर्क स्थापित र उद्दार गर्ने…