तत्कालीन एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका ब्यापारी तेजेन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ । दिनेश एफएम र दिनेश खबर डटकमका सहसम्पादक जनक विष्टलाई कुटपिट गर्ने थापालाई आइतबार बेलुका ७ बजे धनगढीको एल एन चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध सोमबार मुद्दा चलाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । थापाले…