मोरङ उर्लाबारी—९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले गत बर्ष झै यस बर्षपनि स्थानीय प्रभात आधारभुत विद्यालयमा १० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउदैं निशुल्क पढ्ने व्यवस्था मिलाईदिने भएका छन् । श्रेष्ठले १० जना विद्यार्थीको लागि बर्षभरी आवश्यक पोसाक,कपि कलम,जुत्ता व्याग उपलब्ध गराउदैं आवश्यक शुल्क सबै आफैले तिरिदिने भएका हुन् । कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत…