माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा शनिबार आयोजित कार्यक्रम बीच नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप कास्कीको पोखरमा यही चैत्र २३ गते देखि सुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । उक्त अवसरमा गृहमन्त्री थापाले गोष्ठीलाई सम्बोधन गर्दै मुलुकमा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा विभिन्न कानुन हरुको निर्माण गर्दै…