Logo

गुल्मीमा झाडापखालाको महामारी, नियन्त्रण भन्दा बाहिर

कतै तपाई पनि दुषित पानीको प्रयोगबाट झाडापखालाको शिखार त बन्नु भएको छैन । जानेर वा नजानिकन, देखेर वा नदेखिकन दुषित पानीको प्रयोगबाट विभिन्न किसिमका रोगहरु लाग्न सक्छन् । स्वच्छ पानी भनेर पिउने गरिएको छ भने एक पटक राम्रो सँग उमालेर खाने गरौं । जसबाट झाडापखाला जस्ता महामारी रोगबाट बच्न सकिन्छ । अन्यथा महामारी रोगको शिखार…