Logo

प्रमुख समाचार

२ नम्बर प्रदेश धनुषामा भिषण हावाहुरी, २ जनाको मृत्यु, थप बिबरण आउन बाकि..



बारा पर्सामा आयको हावाहुरीको झल्को मेटाउन २ नम्बर परदेशको राजधानी जनकपुरमा आइतबार बिहानै भिषण हावाहुरी आएको छ ।बिहान साढे ३ बजे आएको हावाहुरीका कारण हालसम्म दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका–५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको रहेका छन्।

हावाहुरीका कारण विभिन्न स्थानमा रुखहरु ढलेका छन् भने विद्युतीय पोलहरुमा क्षति पुगेको छ ।
क्षतिको बारे विस्तृत वितरण आएको छैन ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आईतवार ०४:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।