काभ्रेप । रोशी गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि एकल पुरुषलाई मासिक भत्ता दिने प्रस्ताव गरेको छ । गाउँसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमा ६० वर्ष उमेर नाघेका एकल पुरुषलाई भत्ता दिन प्रस्ताव गरिएको हो। पहिलो बैठक मंगलबार सम्पन्न भएको छ। अधिवेशनमा आगामी आर्थिक वर्ष ०८२र८३ का लागि ७२ करोड चार लाख ३७ हजार…