Logo

एउटै कोठामा सुतेका चार जनाको निसास्सिएर मृत्यु, तीन जना बेहोस

बाँके । भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरको एकै कोठामा एकै परिवारका चार जनाको रहस्यमय मृत्यु भएको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनकी बहिनी, तीन महिनाका छोरा र सासुको रहस्यमय मृत्यु भएको हो । मृतक भट्टराईकी श्रीमती, अर्को छोरा र अर्की बहिनी अचेत अवस्थामा भेटिएका छन् । आगो…