Logo

प्रदेश २ प्रहरीलाई रोड डिभाइडर प्रदान

जनकपुरधाम । प्रदेश २ सरकारले ट्राफिक व्यवस्थापन सुदृढ बनाउनका लागि ४८ लाख मूल्य बराबरको सडक डिभाइडर प्रहरीलाई प्रदान गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आर्थिक वर्षमै खरिद गरेका रोड डिभाइडर मंगलबार एक कार्यक्रमबीच प्रदेश प्रहरीलाई हस्तान्तरण गरेको हो । सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीलाई उक्त सामग्री प्रदान गरिएको भौतिक पूर्वाधार विकास मन्त्री…