बाराको माहागगढीमाई नगरपालिका-४ दहीयारस्थित बैलिया नहरमा डुबेर सोही ठाउँ बस्ने अरबिन्द प्रसाद कुसुवाहाको ७ वर्षीय छोरा शनि कुमार कुसुवाहाको आइतबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।