अनिल गुप्ता जिल्ला प्रहरी कार्यालय बाराले ६५ औं प्रहरी दिवस आज भव्यतताको साथ आफ्नै कार्यालयको पराङ्गन मनाईएको छ । जिल्ला सम्वन्य समिती बाराका अध्यक्ष नवलकिशोर सिंहको प्रमुख अतिथीयमा सम्पन्न सो कार्यक्रममा कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, बारा उधोग बाणिज्य संधका अध्यक्ष बिनोद साह, नेपाल स्काउटका भरत साह, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दाश तथा विभिन्न…