Logo

पूर्व शिक्षामन्त्री चित्रलेखा यादवको बुहारी भगाएको आरोपमा एक युवा पक्राउ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व शिक्षामन्त्री चित्रलेखा यादवकी बुहारी रानी यादवलाई भगाएको आरोपमा सुर्खेत स्थायी घर भएका याम ब. बिक पक्राउ परेका छन् । विगत पाँच वर्षभन्दा लामो समयदेखि रानी यादवका ससुरा तथा लोकसेवा आयोगका पूर्व सदस्य श्रीकृष्ण यादवले यौनहिंसा गरिरहेको भन्दै न्यायको गुहार गरेपनि राजनीतिक शक्तिको आडमा दबाइएको आरोप लगाउँदै आएकी…