Logo

जसको जौ खायो उसैको जुङ्गा मोठ्दै प्रदीप यादव, मेयर सरावगीको बदनाम गर्न नसकेपछि नीद हराम

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव र बिरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगी बीचको विवाद उत्कर्षमा पुगेको छ । केही दिन अगाडि सांसद यादवले "वडा सदस्य पनि जित्ने हैसियत नभएका" सरावगीलाई पार्टीले मेयर बनाएको दाबी गरेका थिए । त्यसको जवाफमा बिरगञ्ज महानगरपालिकाका मेयर सरावगी निकट जसपाकै एक नेताले यादवलाई सांसद बनाउँन मेयर सरावगी लागि…