मुस्लिम धर्मावलम्बीहरूको सप्तरीमा आयोजित महत्त्वपूर्ण धार्मिक भेला 'इज्तिमा' मा सहभागीहरूलाई विभेद गरेको आरोप लागेको छ । खासगरी कार्यक्रममा सहभागी हुनको लागि अन्तराष्ट्रिय निमन्त्रणा पठाइएको तर गृहमन्त्रालयमा अनुमति नलिइएपछि कार्यक्रम विवादित बनेको हो । खासगरी पाकिस्तानिको सहभागीता प्रती छिमेकी मुलुक भारतले प्रश्न उठाएपछि गृहमन्त्रालयले अनुमति नदिइएको बुझिएको छ । शुक्रबार बिहान भारतीय र नेपाली सुरक्षा अधिकारीबीच…