रौतहटमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । रौतहट कटहरिया नगरपालिकाकी ती किशोरीलाई सोही स्थानका २८ वर्षीय भाग्यनारायण साहले बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना चैत ७ गतेको भएपनि चैत ११ गते मात्रै प्रहरीमा जाहेरी परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । साहले आफ्नै घरमा बोलाई किशाेरीको बालात्कार गरेर भिडियो पनि बनाएको…