गत माघ ९ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा राष्ट्रियसभा सदस्य हुन २ करोड ५० लाख रुपैयाँ घुस बुझाएको खुलासा भएको छ । सञ्चारमाध्यममा सार्वजनिक भएको एक अडियो अनुसार प्रदेश २ बाट राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार बनेका शेखर कुमार सिंहले २ करोड ५० लाख रुपैयाँ बुझाएर सांसद बनेको खुलासा भएको हो । अडियो टेपमा सुरजित…