Logo

जवरजस्ती करणी मुद्दामा ४ विद्यार्थी सहित ५ जना पक्राउ

जवरजस्ती करणी मुद्दामा धनुषा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । मुख्य अभियुक्त फरार भएपछि उनको मोवाइल कल डिटेलका आधारमा पाँच जनालाई गरेको हो । पक्राउ पर्नेमा सिरहा औरहीका प्रमेश यादव, ठैंगहीका सुर्यनारायण यादव, बसपिट्टाका राजकुमार यादव र अर्नमाका रामप्रकाश यादव छन् । एक जना फरार अभियुक्त सिरहा अर्नमाका राममणी यादवका भिनाजु रहेपनि उनको नाम…