Logo

बागमती प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै, बजेटमाथि छलफल हुने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक बस्दैछ । बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । गत असार १२ गतेका लागि तोकिएको बैठक विशेष कारणले स्थगन भएको थियो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक असार १६ गते सारिएको जानकारी गराएको थियो । आजको बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा…