Logo

केन्द्रको निर्देशनपछि बागमती माओवादी संसदीय दलको नेतामा जम्मरकट्टेल चयन

काठमाडौं । बागमती प्रदेशमा माओवादी केन्द्र संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । केन्द्रबाट नेतृत्वले गरेको प्रस्ताव अनुरुप दलको नेतामा उनको नाम पारित भएको हो । जम्मरकट्टेल यसअघि पनि दलको नेता थिए । जम्मरकट्टेलसहित प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेल र युवराज दुलाल पनि यस पटक दलको नेताका आकांक्षी थिए । तर…