Logo

प्रमुख समाचार

केन्द्रको निर्देशनपछि बागमती माओवादी संसदीय दलको नेतामा जम्मरकट्टेल चयन



काठमाडौं । बागमती प्रदेशमा माओवादी केन्द्र संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । केन्द्रबाट नेतृत्वले गरेको प्रस्ताव अनुरुप दलको नेतामा उनको नाम पारित भएको हो ।

जम्मरकट्टेल यसअघि पनि दलको नेता थिए । जम्मरकट्टेलसहित प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेल र युवराज दुलाल पनि यस पटक दलको नेताका आकांक्षी थिए । तर उनीहरुको असहमतिकाबीच जम्मरकेट्टेलको नाम पारित भएको हो ।

पौडेलले दलमा मतदानको माग गरेका थिए ।

प्रकाशित मिति : १६ पुष २०७९, शनिबार १७:११   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।