काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की छोरीसमेत रहेकी रेनु दाहाल साझा उम्मेदवार बन्ने भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । भरतपुर महानगरपालिका यो पटक आफूहरुले पाउनुपर्ने औपचारिक निर्णय नै गरेको चितवन कांग्रेस केन्द्रको निर्देशनका कारण यतिबेला तनावमा रहेको कांग्रेसका एक नेताले बताए । २०७४ मा भएको स्थानीय…