Logo

माओवादीको ‘डबल रोल’, कांग्रेसलाई धोका

रामेछापमा नेकपा माओवादी केन्द्रले ‘द्वैध चरित्र’ देखाएको छ । जसबाट नेपाली कांग्रेसलाई गम्भीर धोका भएको छ । सुरूमा नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादी केन्द्रले ‘उम्मेदवारी फिर्ता’ लिने समयमा नाटकीयरूपमा कांग्रेससँग सहमति गरेको थियो । सोही सहमति अनुसार कांग्रेसले आफूले छाड्नुपर्ने ठाउँमा उम्मेदवारी फिर्ता लिँदा माओवादी केन्द्रले फिर्ता लिएन । उल्टै पूर्वसहमतिअनुसार नेकपा एसतिरै फर्किएको…