Logo

काठमाडौं महानगरको मेयरमा उम्मेदवारका लागि एमालेका ५ जना सिफारिस, को को परे ?

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्नका लागि नेकपा एमालेले काठमाडौं नगर कमिटीले ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएकामा काठमाडौं महानगरका वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित छन् । त्यस्तै नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्त पनि उम्मेदवारको सिफारिसमा परेका छन् । कमिटीका अध्यक्ष…