कालिका । कालिका नगरपालिका वडा नं ३ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । कालिका नगरपालिका वडा नं ३ को अध्यक्षमा गठबन्धनबाट माओबादी केन्द्रका वीरेन्द्र तामाङको प्यानल नै विजयी भएका छन् । उनले १०५२ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद अधिकारीले ८९२ मत प्राप्त गरेका थिए । त्यस्तै महिला…