Logo

यातायातमा वागमती मुलुककै नमुना बन्छ : यातायात मन्त्री दाहाल

चितवन । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री माननीय घनश्याम दाहाल यातायातसम्बन्धी सबै कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन निर्देशन दिएका छन् । “यातायातसम्बन्धी कामलाई कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउनु उनले भने, जनताले दुख पाए हामी आएको काम हुदैन् ।” बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गत रहेका कार्यालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रमको…