Logo

गए राति काठमाडौँमा एक भारतीय नागरिकको हत्या

काठमाडौं । काठमाडौँमा एक भारतीय नागरिकको हत्या भएको छ। गए राति करिब २ः४५ बजेको समयमा काठमाडौँ महानगरपालिका(२५ न्ह्‍योखामा डेरा गरी बस्ने भारत पश्चिम बंगालका ५४ वर्षीय सुव्रता पालको हत्या भएको हो । हत्या आरोपमा नुवाकोट ककनी गाउँपालिका स्थायी घर भई काठमाडौँ–२६ गल्कुपाखा बस्ने ४२ वर्षका श्याम कालिकोटलाई प्रहरीले आज बुधबार पक्राउ गरेको छ। पालको डेरामा…