Logo

विश्वकै जेष्ठ नागरिक लामिछानेलाई सांसद मैनालीको सहयोग

विश्वकै जेष्ठ नागरिक भनेर चिनिएकीनुवाकोटकी ११७बर्षिया बाटुली लामिछानेलाई नुवाकोटबाट निर्वाचित प्रदेश सासंद बद्री मैनालीले आइतबार २५ हजार रुपैंया सहयोग गरेका छन् । लामिछानेजतिको उमेरको अहिलेसम्मअरुले पनिउनीविश्वकै जेष्ठ नागरिक भनिँदै आइएको छ । सासंद मैनालीले नियमित सहयोग अन्तर्गत लामिछानेलाई उक्त रकम हस्तान्तरण गरेको जनाएका छन् । पहिलेदेखि नै उनले मासिक ५ हजारका दरले लामिछानेलाई सहयोग गर्दै…