Logo

जनतालाई बिभिन्न बाहानामा दुःख दिन सरकार उद्धत : डा. डिला संग्रौला

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एंब प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले लोकतन्त्रको रक्षा गर्ने पार्टी नेपाली कांग्रेस नै भएको बताएकी छन् । सिन्धुली जिल्लाको दुधौली नगरपालीकाको आम सभालाई संम्बोधन गर्दै सांसद संग्रौलाले लोकतन्त्रको रक्षा गर्ने पार्टी नेपाली कांग्रेस नै हो जनताले अब कमनिष्टको बिकल्प खोजेको बताएकी हुन् । जनताले बल्लबल्ब पाएको…