चितवनमा संचालित अधिकांश पोल्ट्री फर्महरु अन्तर्राष्ट्रिय मापदण्ड विपरीत रहेको एनिमल नेपालले जनाएको छ । एनिमल नेपालको संयोजनमा नागरिक तथा न्यायीक उपभोक्त मञ्चको संयुक्त अनुगमनको क्रममा उक्त तथ्य फेलापरेको हो । एनिमल नेपाल पशुपंक्षीको हकहित र कल्याणको बारेमा सचेतना अभिवृद्धि तथा अध्ययन अनुसन्धान गर्ने नेपालको अग्रणी संस्था हो । विशेष गरेर अण्डा उत्पादन गर्ने कुखुराहरुलाई पिंजडा…