Logo

लुम्बिनी सरकारले ५० लाखभन्दा माथिका योजनाहरू अनुगमन गर्ने

बुटवल । लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा माथिका योजनाहरू अनुगमन गर्ने भएको छ । मुख्यमन्त्री ड्यास बोर्डमार्फत अनुगमन हुने भएको हो । सूचना तथा सञ्चार प्रविधि परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार तथा मातहतका निकायबाट कार्यान्वयन हुने योजनाहरूको ड्यास बोर्डमार्फत अनुगमन गर्ने गरी प्रणाली विकास गर्न निर्देशन दिए । उनले भने, "सरकारले…