Logo

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना र सचिवमा चौधरी विजयी

कैलाली । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा डेजि पाण्डेले दुई सय १८ मत ल्याएका छन् ।अध्यक्षका प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर…