नेपाली काँग्रेस डडेल्धुराले जिल्लाको आलिताल गाउँपालिका स्थित बलौचा, ओबा, ऐरानी, धुपखेडा र खिन्नेभाडी गाउँका पहिरो पीडितलाई राहत वितरण गरेको छ। चुरे श्रृंखला क्षेत्रबाट खसेको पहिरोका कारण आलिताल गाउँपालिकाको वडा नम्बर ७ का बलौचा, ओबा, ऐरानी, धुपखेडा र खिन्नेभाडीका ३५ परिवार बिस्तापित भएका थिए। बुधबार ती सबै परिवारलाई कांग्रेस डडेल्धुराले संचालन गरेको एनडी प्रकाश आपतकालिन चुलोले…