Logo

सुदूरपश्चिममा थप ३० जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा शनिबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १३ जना महिला र १७ जना पुरुष रहेका छन् । धनगढीस्थित प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका १७ र डोटीका १३ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारि दिए । कैलालीका संक्रमितहरुमा लम्कीचुहा नगरपालिकाका १४ जना, भजनीका १ जना र…