धनगढी उप–महानगरपालिकाले आफ्नै प्राविधिक शिक्षालय संचालनको स्वीकृती पाएको छ । प्राविधीक शिक्षा संचालन गर्ने स्वीकृती पाएसंगै यसै शैक्षिक सत्रबाट पठनपाठनको तयारी गरिएको उप–महानगरपालिकाले जनाएको छ । आफै प्राविधीक शिक्षालय संचालन गर्ने धनगढी उप–महानगरपालिका उपत्यका बाहिरको पहिलो स्थानीय तह भएको छ । यस अघि भक्तपुरले संचालनमा ल्याएको थियो । प्राविधकि शिक्षा तथा ब्यावसायीक तालिम परिषद (सिटिईभिटी)…