डेंगु रोगबाट डोटीमा एक जना महिलाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका(६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छाया’ को मृत्यु भएको हो । लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको र पछि चिकित्सकले…