टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने वि-रु-द्ध कञ्चनपुर जिल्ला अदालतमा पनि मु-द्धा परेको छ । दिलिपसिंह विष्टका दाई खड्क बिष्टले रवि लामिछाने, सीआईबीका तत्कालीन डिएसपी अंगुर जिसी र न्यूज २४ टेलिभिजनवि-रु-द्ध जिल्ला अदालतमा मु-द्धा दायर गरेका हुन् । दिलिप विष्टलाई निर्मला ब-ला-त्का-र–ह-त्या प्ररकणमा प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरेको थियो । घटनामा संलग्न भन्दै सार्वजनिक समेत गरिएको…