Logo

डोटीमा बाख्राको काँचो मासु खाँदा एकै गाउँका १६ जना अस्पतालमा भर्ना

आदर्श गाउँपालिका–१ मेलगडा गाउँमा बाख्राको काँचो मासु खाँदा एकै गाउँका १६ जना बिरामी परेका छन् । शनिबार दिउँसो गाउँमा काटेको बाख्राको मासु खाँदा माहामारीको रुप लिएको हो । बिरामी सबैलाई शनिबार बेलुका दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका लागि ल्याइएको हो । बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । बिरामी हुनेमा सत्ति देवी खड्का (४०),…