कञ्चनपुरको पुनर्वासमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष तुलसी अर्याल प्रहरीद्वारा कुटिएका छन् । घटनाको बिरोधमा स्थानीयले प्रहरी चौकीमा तोडफोड र टायर बालेर प्रदर्शन गरि रहेका छन् । प्रहरी चौकी डोके बजारमा बिहीबार राति ११ बजे स्थानियको बिवाद सुल्झाउन पुगेका वडा अध्यक्ष अर्याललाई प्रहरीले कुटपिट गरेपछि रातिदेखि स्थानीयले बिरोध प्रदर्शन गरिरहेका छन् । बिरोधमा उत्रिएका स्थानियले धनगढी…