सत्तामा पुगेपछि ‘क्रान्तिकारी’ नेताहरु भ्रष्ट बन्दै गएको नयाँशक्ति पार्टिका संयोजक बाबुराम भट्टराईले बताएका छन् । साथै उनले पुर्व प्रधानमन्त्री एबं नेकपा अध्यक्ष पुष्पकमल दाहालमाथि घुमाउरो पाराले भ्रष्टाचारको आरोप लगाउदै बाबुरामले हामीसंगैका कैयौ साथिहरु समेत सत्ता मोहकै कारण पदलुप्त बनेर सिंहदरबारमै बस्ने बाटो खोजिरहेको आरोप लगाए । जनसंवाद यात्राका क्रममा डडेल्धुरा सदरमुकाम आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले क्रान्तिकारी…